You are viewing the translated version of रेडियोधर्मी स्रोतको निकासी वा पैठारी.

Section 26
रेडियोधर्मी स्रोतको निकासी वा पैठारी
नेपाल सरकारले नियमनकारी निकायको सिफारिसमा रेडियोधर्मी स्रोत नेपालमा वा नेपालको भूभाग हुँदै निकासी वा पैठारी गर्ने प्रयोजनको लागि इजाजतपत्र लिन पूरा गर्नु पर्ने शर्त र प्रक्रिया तोक्नेछ।